दफा ३०
क्षतिपूर्तिको माग दाबी
(१) ऐनको दफा ४१ बमोजिम निरीक्षण अधिकृतले मुद्दा दायर गर्दा पीडितलाई पुग्न गएको हानि नोक्सानी तथा क्षतिको सम्बन्धमा कसूरदारबाट क्षतिपूर्ति भराईदिने गरी स्पष्ट माग दाबी लिनु पर्नेछ।
(२) उपनियम (१) बमोजिम- लिएको क्षतिपूर्तिको माग दाबीमा चित्त नबुझेमा पीडितले क्षतिपूर्तिको थप दाबी लिई मुद्दा हेर्ने अधिकारी समक्ष छुट्टै निवेदन दिन सक्नेछ।
(३) उपनियम (१) र (२) बमोजिमको माग दाबीमा मुद्दा हेर्ने अधिकारीले अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ३१ बमोजिमका आधारमा ऐनको दफा ४३ बमोजिम पीडितलाई हानि नोक्सानीको क्षतिपूर्ति भराई दिने आदेश दिन सक्नेछ।